Schedule 3
काम तामेल भएको ५ पा“च वर्षपछि धुल्याउने कागजात
१. विदेशी राष्ट्रमा सरकारी स्तरबाट पठाइने वधाई, शुभकामना र समवेदना सन्देशहरू ।
२. हाजिरी विदाको रिकर्ड राखी कर्मचारीको हाजिर फाराम ।
३. कुनै योजना वा स्वशासित संस्थाको प्रगति प्रतिवेदन ।
४. साधारण जानकारीका लागि आएका परिपत्र वा बोधार्थपत्र ।
५. कर्मचारीको नोकरी विवरण र गोप्य प्रतिवेदन कर्मचारीको सेवा छुटेको ५ वर्ष पुगेपछि ।